राजनीति
कानेपोखरी गाउँपालिकाको २१ औं गाउँसभाले ७७ करोड ९० लाख ९० हजार बजेट सार्वजनिक
११ असार, कानेपोखरी, मोरङ । कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७७ करोड ९० लाख ९० हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ । बुधबार गाउँसभाको २१ औँ अधिवेशनमा उपाध्यक्ष भोला प्रसाद अधिारीद्धारा…

