राजनीति
एमाले मोरङ अधिवेशन : अध्यक्षमा अजम्वर राई निर्वाचित, ओझा ३९ मतान्तरले पराजित
२३ फागुन, बिराटनगर । नेकपा एमालेको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको पदाधिकारीमा नेता विनोद ढकाल समूहका सवै उम्मेदवार निर्वाचित भएका हुन । अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याएका छन्…

