समाज
उपप्रमुख यामुना विष्टले पूर्ण असक्त अपाङ्गता व्यक्तिहरुलाई घर घरमै गएर परिचयपत्र वितरण
फागुन २३ गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुख तथा अपाङ्गता परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोलाले ओछ्यान परेका पूर्ण असक्त अवस्थाका अपाङ्गता भएका व्यक्तिहरुलाई घर घरमै गएर परिचयपत्र प्रदान सुरु भएको छ । उप्रमुख तथा…

