समाज
नगर अस्पतालमा भिडियो एक्सरे मेसिनको उद्घाटन्
चैत्र ७ गते, पथरी । पथरीशनिश्चरे नगर अस्पतालमा जडान भएको युएसजी (भिडियो एक्सरे मेसिन) को उद्घाटन् गरिएको छ । नगर प्रमुख दिलीपकुमार राईले वडा नम्वर–२ स्थित नगर अस्पतालमा रहेको भिडियो एक्सरे जाँचको उद्घाटन् गरेको हो ।…

