समाज
झापा ११ लाई हराउँर्दै एनआरटी सेमिफाइनलमा प्रवेश
१८ कार्तिक, पथरी । मोरङ पथरी शनिश्चरे नगरमा ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको पहिलो चरणको अन्तिम खेलमा एनआरटी काठमाडौ विजयी भएका छन । मंगलबार भएको पहिलो चरणको अन्तिम खेलमा एनआरटी काठमाडौंले झापा ११ लाई…

