समाज
अवैध गिट्टी–बालुवा निकासी गर्दागर्दै बोहोरा नाकाबाट ट्याक्टर पक्राउ
२३ पुस, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका अन्तरगत चिंसाङ खोलामा अवैधरुपमा गिट्टी–बालुवा निकासी गर्दै गरेको अवस्थामा एउटा ट्याक्टर पक्राउ गरेको छ । गाउँपालिकाको नगरप्रहरी इन्चार्ज युवराज भुजेलको नेतृत्वको टोलीले बुधबार दिउँसो गाउँपालिका दक्षिण बोहोरा नाकाबाट प्रदेश नं.–१–०२–००३…

