समाज
पथरी शनिश्चरे नगरको ८१ करोड ९९ लाख बजेट सार्वजनिक
प्रशासनिक भवन निर्माणमा ४ करोड १३ असार, पथरी । पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार नगरको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी नगर सभाबाट पारित…

