समाज
चार दिनदेखि बेपत्ता व्यक्ति कानेपोखरी जंगलमा मृत अवस्थामा फेला
६ जेठ, कानेपोखरी । मोरङको कानेपोखरी–५ का ५२ वर्षीय जितलाल राजवंशी मंगलबार बिहान कानेपोखरीस्थित राष्ट्रिय वन क्षेत्रमा मृत अवस्थामा फेला परेका छन । कानेपोखरी–७ स्थित राष्ट्रिय वन क्षेत्रभित्र निगुरो टिप्न जाने स्थानीयले आज मंगलबार विहान ११…

