समाज
वडावासीलाई निरोगी बनाउन खुल्ला व्यायामशाला सञ्चालन
२५ असार, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका – ८ नम्बर वडाले खुल्ला व्यायामशाला निर्माण गरेका छन् । वडाले आफ्नो नागरिकलाई निरोगी बनाउनको लागि खुल्ला व्यायामशाला निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । चालु आर्थिक वर्षको…

