समाज
मोरङ ब्लाक बेल्ट समिति गठन, ३२ खेलाडीको कलर बेल्ट ग्रेडिङ सम्पन्न
दुर्गा नारायण खतिवडा २७ जेष्ठ, कानेपोखरी । मोरङ सि.एच.आईटिएफ तेक्वान्डो संघले मोरङ कालो फित्ताधारी (ब्लाक बेल्ट) समिति गठन गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका –६ स्थित जनसेवा माबिको प्राङ्गणमा सम्पन्न कार्यक्रममा १३ सदस्य समिति गठन गरेको…

