समाज
वडाद्वारा विपन्न सुत्केरी महिलालाई पोषण सहयोग
१५ जेठ, पथरी । पथरी शनिश्चरे वडा नं. ८ ले ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विपन्न सुत्केरी महिलालाई पोषण सहयोग गरेको छ । वडाको शुक्रबारेका तामाङ थरकी अति विपन्न वर्गको सुत्केरीलाई अण्डा, चामल, दाल, तेल,…

