समाज
प्रदेश स्तरीय कृषि उपज संकलन तथा वितरण केन्द्र स्थापन हुने
२७ बैशाख, कानेपोखरी । मोरङको कानेपोखरी –७, स्थित कानेपोखरी चोकमा सामाजिक उद्यमी महिला सञ्जाल कोशी प्रदेश समितिको बैठक सम्पन्न भएको छ । मंगलबार बसेको बैठकले कोशी प्रदेशमा प्रदेश स्तरीय कृषि उपज संकलन तथा वितरण केन्द्र स्थापना…

