समाज
पथरी उद्योग वाणिज्य संघका अध्यक्षले किर्ते हस्ताक्षर गरेको भन्दै राजिनामा माग
४ चैत्र, पथरी । पथरी उद्योग वाणिज्य संघका नव निर्वाचित कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीले अध्यक्ष दीपक बस्नेतले आफूसहित पदाधिकारी, सदस्यहरुको फर्जि उपस्थितिमा किर्ते हस्ताक्षर गरेको भन्दै उनको राजिनामा माग गरेका छन । शनिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना…

