निगरानी टाइम्स
गाउँपालिका अध्यक्ष युवतीसहित होटलबाट पक्राउ
बैशाख ९ गते, धरान । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव धरानको एक होटलबाट पक्राउ परेका छन् । बुधबार साँझ धरान–१३ को डुकु होटलबाट उनी एक युवती सहित पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।…

