निगरानी टाइम्स
व्यक्तिगत घटना दर्ता शिविर कानेपोखरीमा बैशाख १ गतेदेखि सुरु हुने
राजकुमारी तामाङ चैत ३० गते, कानेपोखरी । सरकारले देशभर एकै चोटी वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सुरु गर्ने भएको छ । गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बैशाख १ देखी १६ गतेसम्म व्यक्तिगत घटना…

