निगरानी टाइम्स
नेपालसँग व्यावहारिक सहयोग विकास गर्ने इच्छा छ : चिनियाँ राष्ट्रपति सी
लक्ष्मी लम्साल असोज ४ गते, बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल(चीन सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको भन्दै आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गर्ने जनाएका छन् । संविधान दिवसका अवसरमा आइतबार…

