निगरानी टाइम्स
पालिकाको कोरोना कोषमा सहकारी कर्मचारीको १ लाख सहयोग
साउन १७ गते, कानेपाखरी । मोरङ कानेपोखरी गाउँपालिकाको कोरोना विरुद्ध लड्न स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोष’ मा कानेपोखरी सहकारी कर्मचारी संगठनले एक लाख सहयोग गरेका छन् । संगठनले शुक्रबार गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको…

