निगरानी टाइम्स
क्षय रोग र कुष्ठरोग निवारण गर्न १ दिने अभिमुखिकरण
असार ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा क्षय रोग र कुष्ठरोग निवारण गर्न त्यसका विरामीहरुको खोजपड्तालका लागि १ दिने अभिमुखिकरण सम्पन्न भएको छ । नगर खोप समन्वय समितिद्धारा नगर अस्पतालमा आयोजित कार्यक्रममा समितिका संयोजक एवम्…

