निगरानी टाइम्स
ज्यालामजदुरी परिवारलाई यथासिघ्र राहत वितरण गर्ने
चैत २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्ने विपन्न परिवारलाई यथासिघ्र राहत वितरण गर्ने निर्णय गरेको छ । नगर…

