निगरानी टाइम्स
‘प्रहरीको साथी म’ कानेपोखरी गाउँपालिकाको विभिन्न वडामा गठन
चैत २६ गते, कानेपोखरी । कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले प्रहरी विभागको अभियान अन्तरगत इलाका प्रहरी कार्यालय पथरीले गाउँपालिकाको विभिन्न वडामा युवा स्वयंसेवक समिति गठन गरेको छ । पालिकाको सुरक्षालाई थप मजबुद बनाउन इप्रका पथरीका…

