निगरानी टाइम्स
प्रचण्ड चालले निम्त्याएको ओली–नेपाल गठबन्धन
फागुन १६ गते, काठमाडौं । नर्वाचनमा पराजित भएका वामदेव गौतमको संसद प्रवेशको चाहना राख्नुलाई अस्वभाविक नठानौं । किनकी निर्वाचन हारेका नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभा सदस्य भएका छन् । अरु निर्वाचन हारेका पनि संसदमा पुगेका छन् ।…

