निगरानी टाइम्स
प्रदेश १ सरकार स्थापनको दुई बर्ष पुगेको अवसरमा मुख्यमन्त्री शेरधन राईको मन्तव्य
२०७४ फागुन ३ गते माननीय प्रदेश प्रमुखबाट सपथ लिएर मेरो नेतृत्वमा प्रदेश सरकार गठन भएको आज ठिक दुई वर्ष अर्थात ७३० दिन पुरा भएको छ । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको ऐतिहासिक अवसरमा आयोजना…

