निगरानी टाइम्स
अवैध रुपमा ल्याइएको २ सय केजी माछा नष्ट
५ कार्तिक, कानेपोखरी । मोरङ कानेपोखरी नगर प्रहरीले अवैध मुङ्ग्री जातको माछा बरामद गरी नष्ट गरेको छ । दक्षिण नाकाबाट बिक्रिको लागि ल्याउर्दै गरेको २ सय केजी माछा बरामद गरी नष्ट गरिएको हो । गाउँपालिका अध्यक्ष…

