निगरानी टाइम्स
ब्लाक बेल्ट ग्रेडिङमा कोशी प्रदेशबाट ८ जना वान डानमा छानिए
५ मंसिर, कानेपोखरी । राष्ट्रिय ब्लाक बेल्ट ग्रेडिङ्बाट कोशी प्रदेशका ८ जना खेलाडी वान डानमा छानिएका छन् । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नवलपरासीमा कात्र्तिक २२ गते आयोजनामा गरेको कार्यक्रममा कोशी प्रदेशका ८ जना खेलाडी…

