निगरानी टाइम्स
कानेपोखरीमा नेकपा(एमाले)को दुईदिने प्रशिक्षण सम्पन्न
३० भदौ, कानेपोखरी । नेकपा(एमाले) कानेपोखरी गाउँ आयोजक कमिटिले पालिका स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आदिवासी जनजाती भवनमा शुक्रबार र शनिबार गाउँ कमिटिका सदस्यहरुलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षण शुक्रबार सुरु गरिएको…

