निगरानी टाइम्स
पञ्च कन्या आधारभूतका छात्राछात्रलाई ट्रयाक सुट र ब्याग प्रदान
२९ बैशाख, कानेपोखरी । मोरङको कानेपोखरी–४ स्थित मिलन चोकमा रहेको पञ्चकन्या आधरभूत विद्यालय छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गरिएको छ । शुक्रबार धरान –१२ निवासी तुलसी वस्तीले सो विद्यालयका छात्राछात्रलाई निशुल्क ३० थान ट्रयाक सुट र ३…

