निगरानी टाइम्स
मैत्रीपूर्ण पालिकास्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे विजयी
२३ बैशाख, पथरी । पालिकास्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिका विजयी भएको छ । मोरङको पथरी शनिश्चरे र कानेपोखरी गाउँपालिका बीच आइतबार भएको खेलमा पथरीशनिश्चरे विजयी भएको हो । कानेपोखरी गाउँपालिकालाई ४–२ को अन्तरले गोल…

