सूचना
८ नम्बर वडाका ४५ जना छात्राछात्रलाई पोशाक र शैक्षिक सामाग्री प्रदान
२४ माघ, पथरी । मोरङको पथरीशनिश्चरे ८ नम्बर वडाले तीन वटा विद्यालयका विद्याथर्थीहरुलाई पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको छ । मंगलबार ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत ४५ जना छात्रछात्रालाई पोशाक र शैक्षिक सामाग्री प्रदान…

