संघ संस्था
शिक्षक संगठन कानेपोखरीको दोस्रो गाउँ अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज थापा
चैत ८ गते, केरौन । नेपाल राष्ट्रिय शिक्षक संगठन कानेपोखरी गाउँपालिकाको दोस्रो गाउँ अधिवेशन शनिबार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले अध्यक्ष पदमा धर्मराज थापा सहित १७ सदस्य समिति सर्बसम्मत चयन भएको छ । त्यसैगरी उपाध्यक्षमा सञ्जिव…

