संघ संस्था
रमाइलो जेसीजको आठौं पदस्थापना सम्पन्न
३ माघ, कानेपोखरी । रमाइलो जेसीज वर्ष २०२६ को लागि आठौं नयाँ कार्यसमितिले पदभार सम्हालेका छन् । वर्ष २०२६को लागि निर्वार्चित अध्यक्ष खिलराज भट्टराई सहित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । मोरङको कानेपोखरी गाउँपालिका ६…

