संघ संस्था
जग्गा पास बेलबारी, लेटाङ र उर्लाबारी नगरपालिकाबाटै हुने
५ फागुन, लेटाङ । मोरङको बेलबारी, लेटाङ र उर्लाबारी नगरपालिकाबाटै ‘भू–सेवा केन्द्र’ सञ्चालन हुने भएको छ । मालपोत कार्यालयको सेवा पालिकाबाटै प्रदान गर्ने उद्देश्यका साथ तीन वटा पालिकाबाट ‘भू–सेवा केन्द्र’ सञ्चालन गर्ने विषयमा सोमबार नगरपालिका र…

