संघ संस्था
कानेपोखरीको सलबलेचोकमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन
तस्विर : विवेक खतिवडा ८ मंसिर, मोरङ । कानेपोखरी गाउँपालिका वडा नं. ३ स्थित सलबले चोकमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन भएको छ । आइतबार गाउँपालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकीय…

