संघ संस्था
पथरी शनिश्चरेको पाँचतले प्रशासनिक भवनको शिलान्यास
५ जेठ, पथरी । मोरङको पथरी शनिश्चरे–१० स्थित शिविर डाँडामा नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख मोहनप्रसाद तुम्वापो साथै उप–प्रमुख देविमाया काफ्लेले संयुक्त रुपमा भवनको शिलान्यास गरेको…

