संघ संस्था
पथरी शनिश्चरे नगरद्वारा विपन्नलाई घर हस्तान्तरण
२६ वैशाख, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले विपन्नहरुको तीन वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ । नगरपालिकाद्वारा आर्थिक विपन्नको घर निर्माणको लागि विनियोजित बजेटबाट आवास निर्माण कार्य पूरा भएका घरहरु हस्तान्तरण गरेको हो ।…

