संघ संस्था
कानेपोखरी एकता समाजद्धारा शैक्षिक सामाग्री बितरण
दुर्गा नारायण खतिवडा (बिबेक) २३ असार, दलेली । कानेपोखरी एकता समाजले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । वडा नं. २ स्थित दलेलीमा रहेको शिक्षा बिकास माबिमा अध्ययन गर्ने विद्यार्थीलाई शुक्रबार शैक्षिक सामाग्री बितरण गरेको हो…

