संघ संस्था
डीआईजी खापुङद्धारा नवनिर्मित भवन उद्घाटन
दुर्गा नारायण खतिवडा १९ असोज, पथरी । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले इलाका प्रहरी कार्यालय पथरीको नवनिर्मित भवन उद्घाटन गरेका छन् । शुक्रबार डीआईजी खापुङले एक कार्यक्रम बीच रिवन काटेर प्रहरी बस्ने भवनको उद्घाटन…

