संघ संस्था
चिसांङ खोलामा गिटी बालुवा चोरी निकासी विगविगी, एउटा ट्याक्टर पक्राउ
२० पुस, कानेपोखरी । मोरङको चिसाङ खोलामा अवैध तरीकाले गिटी बालुवा चोरी निकासी ढ्दै गएको छ । बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले समयमै खोला ठेक्का नलगाउँदा करोडौ राजश्व गुमाई रहेका छन् । खोला ठेक्का नलाग्दा त्यहाँ…

