संघ संस्था
पथरीमा नगर खेलकुद महोत्सव सुरु, उद्घाटन खेलमा सिरिजंगा एफसी विजयी
७ माघ, पथरी । पथरीमा ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव सुरु भएको छ । शनिबार नगर प्रमुख मोहन प्रसाद तुम्वापोले प्रस्तावित पथरी रंगशाला जाँतेमोडमा खेलकुद महोत्सवको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्वोधन गर्दै नगर प्रमुख…

