स्थानीय
बाल समूह तदर्थ समिति गठन, समितिको अध्यक्षमा इसान
६ भदौ, मोरङ । कानेपोखरी गाउँपालिका वडा नं. ६ स्तरीय बाल समूह तदर्थ समिति गठन भएको छ । शनिबार जनसेवा माध्यामिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा इसान तामाङको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको हो । त्यस्तै…

