स्थानीय
शिक्षक संगठनको नवनिर्वाचित समितिलाई सपथ ग्रहण
१३ पौष, कानेपोखरी । नेपाल राष्ट्रिय शिक्षक संगठन कानेपोखरी गाउँ समितिको तेस्रो अधिवेशनबाट निर्वाचित समितिलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको छ । शुक्रबार कानेपोखरी ६ स्थित जनसेवा माविको सभाहलमा सपथ ग्रहणसंगै प्रमाण पत्र वितरण…

