स्थानीय
कालिकोशीमा दोश्रो नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा नव प्रगतिशिल र दन्का बुधे विजय
विवेक खतिवडा ५ कार्तिक, कानेपोखरी । कानेपोखरी–५ स्थित कालीकोशी युवा समाजद्वारा आयोजित दोश्रो नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नव प्रगतिशिल समाज सेवा क्लब र दन्का बुधे फुटबल क्लबले जित हात पारेको छ । प्रतियोगिताको पहिलो खेलमा…

