स्थानीय
पथरीशनिश्चरेमा भोलीबाट ‘फुड बैंक’ सुरु हुने
भदौ ११ गते, पथरी । लकडाउनको समयमा आर्थिक रुपले अति विपन्न परिवारको खाद्यान्न राहतका लागि मोरङको पथरीशनिश्चरेमा भोलीबाट ‘फुड बैंक’ सुरु हुने भएको छ । गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज…

