स्थानीय
पथरीको सब्जी तथा फलफुल पसल व्यवस्थित गरिन्दै
भदौ २ गते, पथरी । मोरङको पथरीशनिश्चरेको मुख्य बजार क्षेत्र ‘पथरी’मा सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गर्न थालिएको छ । भदौ ७ सम्म नगरमा जारी रहेको बन्दाबन्दी (लकडाउन) को समयमा विहान ६ देखि ९ बजेसम्म ३…

