स्थानीय
युएनएचसीआर र पथरीशनिश्चरे नगर विच कृषि तथा पशुपालनमा सम्झौता
भदौ १९ गते, पथरी । मोरङको पथरीशनिश्चरेमा भूटानी शरणार्थी र स्थानीयका लागि दातृ निकायको सहयोगमा सञ्चालन हुने कृषि तथा पशुपालन परियोजनाको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले…

