स्थानीय
कानेपोखरीमा आज १२ बजे रातीबाट लकडाउन, सवै नाका शिल गरिने
अशोक फुयल साउन २२ गते, कानेपोखरी । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गए पछि त्यसको रोकथाम र नियन्त्रण गर्नको लागि मोरङको कानेपोखरी गाउँपालिकाले विहिबार राती १२ बजेदेखि साउन २९ गते राती १२ बजे सम्म लकडाउनको आव्हान…

