स्थानीय
दुवै मृगौला पीडित फुलमायालाई विदेशबाट आर्थिक सहयोग
साउन ११ गते, कानेपोखरी । दुवै मृगौला पीडित ४५ वर्षीया फूलमाया तामाङलाई बैदेशिक रोजगारमा विदेश गएकाहरुबाट थप उपचारको लागि ठुलो सहयोग भएको छ ।मोरङको कानेपोखरी–६ स्थित बरगाछीं निवासी पीडित फूलमायालाई आइतबार १ लाख ५३ हजार ७…

