स्थानीय
पथरीशनिश्चरे नगरको क्वारेन्टाइनबाट १८ जना घर फर्किए
जेठ २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको क्वारेन्टाइनबाट १८ जना घर फर्किएका छन् । स्वाब परीक्षण पछि सवैमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई मंगलबार घर फर्केका हुन ।भारतबाट आएका नगरका उनीहरुको स्वाब हिजो विराटनगर पठाइएको थियो…

