स्थानीय
जनसेवाको क्वारेन्टाइनबाट फेरी २५ जना घर फर्किए
असार १० गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका –६, स्थित जनसेवाको क्वारेन्टाइनबाट फेरी २५ जना घर फर्किएका छन् । २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरु क्वारेन्टाइनबाट घर फर्किएका हुन । मंगलबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष…

