स्थानीय
रंगेली नगरपालिकामा प्रहरी संगै स्वंयमसेवक परिचालन
रबिन्द्र बराल, चैत १८ गते, रंगेली । मोरङको रंगेली नगरपालिकाले कोरोना भाइरस नियन्त्रण गर्नको लागी स्वंयमसेवक परिचालन गरेको छ । ‘प्रहरीको साथी म’ नारा सहित समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुसार रंगेली नगरपालिकाले मोरङ प्रहरीसंग सहकार्य गरी प्रहरी…

