स्थानीय
वडा नंं ६ का जनप्रतिनिधिले पनि एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने
चैत २१ गते, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिका स्थित वडा नं. ६ को वडाध्यक्ष सहित ४ जना वडासदस्यले पनि एक महिनाको तलब गाउँपालिकाको राहत कोषमा जम्मा गर्ने भएको छ । शुक्रबार वडाकार्यालयमा बसेको बैंठकले राहत कोषमा…

